Odapalika - The Fourth Estate - चौथो अंग
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर
आफ्ना नेताले एमालेलाई भोट माग्न थालेपछि एकीकृत समाजवादीलाई मत दिन माओवादीको सर्कुलर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदपूर्तिका लागि हुने उपनिर्वाचनमा नेकपा माओवादीले एकीकृत समाजवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन् 
स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्  माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी 
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा 
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । 
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा 
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ
Weather Update