अविरल वर्षाले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्युत सेवा अवरुद्ध
सोमबार, असार २४, २०८१
शिविरमार्फत म्यादे गाउँपालिकाले गरायो २३ हजार पशुको उपचार
आइतबार, चैत ११, २०८०
तनहुँको म्याग्दे गाउँपालिकाले घम्ती शिविरमार्फत २३ हजारभन्दा बढी पशुको उपचार गराएको छ
‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका
सोमबार, फागुन ७, २०८०
युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो
म्याग्दे गाउँपालिकाले बनायो थप ४ कानुन, आफ्नै प्रहरी राख्न खुल्यो बाटो
मंगलबार, पुस ३, २०८०
म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित
म्यादे गाउँपालिकाको अफर : सुत्केरी गाईलाई २५ सय भत्ता, हलगोरु किन्दा ४ हजार पक्का
सोमबार, साउन ८, २०८०
तनहुँकाे म्यादे पालिकामा गाईभैँसी सुत्केरी हुँदा भत्ता बाँढ्नेदेखि हलगोरु किन्दा नगद अनुदान दिनेसम्मका कार्यक्रम प्रभावकारी बन्दै गएका छन्