Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर) चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा झल्किएको मातृभक्ति (फोटो फिचर)
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ? 
चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ?  चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैँक’  स्थापना भएकोे छ  नगरपालिकाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण नगरपालिकाले एक सार्वजनिक सुचना नै प्रकाशित गरेर आगामी शुक्रबार अर्थात फागुन २५ गते शहरी हाटबजार नलाग्ने जानकारी दिएको हो ।
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका
आयुर्वेदिक जडीबुटी प्रशोशन केन्द्र बनाउन जुट्यो चन्द्रागिरि नगरपालिका चन्द्रागिरि नगरपालिकाले १० प्रकारका आयुर्वेदिक जडीबुटीको उद्यान तथां प्रशोशन केन्द्र बनाउने प्रक्रिया अघि वढाएको छ
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष
उद्यमशीलता विकासमा चन्द्रागिरिः ऋण नपाए नगरपालिका जानू, कर्जा डुबे कोष पालिकाले चालू आर्थिक वर्ष ब्याज भुक्तानीका लागि ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । सोही अनुसार हालसम्म ६ जनाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइसकेका छन् भने ४ जनाको प्रक्रियामा रहेको खड्का बताउँछन् । 
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै
प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ
Weather Update