Odapalika - The Fourth Estate - चौथो अंग
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ 
बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ  देशभर परेको अविरल वर्षसँगै आएको बाढी पहिरोको प्रभाव हरियो तरकारीको मूल्यमा देखिन थालेको छ
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ 
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ  हिजोको तुलनामा पालुंगो २०, चमसुर र रायोको सागमा समान १० र ब्रोकाउलीमा १५ रुपैयाँ मूल्य घटेर आएको छ
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य  
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य 
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य  नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ  किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ 
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ  नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य 
तरकारीको भाउ ३० प्रतिशतसम्म बढ्दा घट्यो गोलभेडाको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
आज तरकारी र फलफूलको मूल्य स्थिर   
आज तरकारी र फलफूलको मूल्य स्थिर    नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँमा विक्री भइरहेको छ
Weather Update