‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’
शुक्रबार, असोज १८, २०८१
संघीयता कार्यान्वयन गर्न सत्ता गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको बिमर्श
बिहीबार, माघ २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्
संघीयता कार्यान्वयनमा स्थानीय सरकारका १० सवाल
बुधबार, माघ २४, २०८०
संघीय निजामती ऐनको अभावमा प्रशासनिक संघीयता कार्यान्वयनमा नै आउन सकेन । चुस्त दुरुस्त कर्मचारी संयन्त्रको अभावमा संघीयताले नतिजा दिदैन
राष्ट्रिय समन्वय परिषद् बैठक संघीयता कार्यान्वयनमा केन्द्रीत
बुधबार, माघ २४, २०८०
प्रधानमन्त्रीले संघीयता कार्यान्वयन सम्बन्धमा संघीय सरकारले गर्न बाँकी कार्ययोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याका बारेमा छलफल गरेका छन्
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने रणनीति
आइतबार, माघ १४, २०८०
संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ