Odapalika - The Fourth Estate - चौथो अंग
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ
Weather Update