Odapalika - The Fourth Estate - चौथो अंग
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि 
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि  ६ जेठ, ७९ जेठमा राप्ती नगरपालिकाका मेयरका रुपमा पदभार ग्रहण गरेका शमशेर लामाले जनजिवीकाका सवालमा ३ वटा अठोट गरेका थिए । उनको अठोट थियो– गाँस, बास र कपास
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका  चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका 
ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका  मेयर लामाले नगरभित्र रहेका बृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको बताए
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ?
राप्तीलाई चाहियो ब्यूटिशियन प्रशिक्षक, कसरी दिने आवेदन ? पालिकाले आइतबार ७ दिनको समय राख्दै सूचना सार्वजनिक गर्दै उक्त प्रशिक्षकको माग गरेको हो
राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द, पोसाक र कार्ड नभएका कर्मचारीलाई ‘नो इन्ट्री’
राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द, पोसाक र कार्ड नभएका कर्मचारीलाई ‘नो इन्ट्री’ चितवनको राप्ती नगरपालिकाले आज (आइतबार) देखि कर्मचारी पोसाक र परिचयपत्र नभिरेका कर्मचारीलाई प्रवेशमा रोक लगाएको छ
राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ? 
राप्तीका मेयरले किन लेखे अभिभावकलाई पत्र ?  चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले नानीबाबुको साथी बन्न अभिभावकलाई पत्र लेखेका छन्
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज 
राप्ती नगरपालिकाभित्रका १० सहकारी खारेज  चितवनको राप्ती नगरपालिकाले १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क 
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क  राप्ती नगरपालिकाभित्रका विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत नगरपालिकाले नै तिरिदिन्छ
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने
सहकारीका सञ्चालकले लिएको ऋणदेखि मासिक विवरण ८ गतेभित्र बुझाउनुपर्ने चितवनको राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ
Weather Update