Odapalika - The Fourth Estate - चौथो अंग
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स् 
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स्  म्पनीले २ वर्षदेखि डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिदै आएको छ
क्यान इन्फोटेकमा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई ५० प्रतिशतसम्म छुट 
क्यान इन्फोटेकमा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई ५० प्रतिशतसम्म छुट  बिहीबारदेखि काठमाडौँको भृृकुटीमण्डपमा सुरु भएको २९औँ संस्करणको क्यान इन्फोटेक मेलामा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई भारी छुट दिइएको छ
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ
माघ २५ देखि २९औँ संस्करणको क्यान इन्फोटेक हुने 
माघ २५ देखि २९औँ संस्करणको क्यान इन्फोटेक हुने  कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा २९औँ संकरणको क्यान इन्फोटेक आयोजना हुने भएको छ
Weather Update