Odapalika - The Fourth Estate - चौथो अंग
७५३ रोजगार संयोजकको जागिर सकियो, कार्यसम्पादन मूल्यांकनपछि मात्र नियुक्ति 
७५३ रोजगार संयोजकको जागिर सकियो, कार्यसम्पादन मूल्यांकनपछि मात्र नियुक्ति  प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि देशभरका ७५३ वटै स्थानीय तहमा कार्यरत रोजगार संयोजकहरुको असार मसान्तपछि जागिर सकिने भएको छ
अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन 
अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन  प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन गरिरहेका छन् । सबै स्थानीय तहमा रोजगार संयोजक राखेर यो कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा  देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
Weather Update