अख्तियारका कर्मचारीलाई एक लाख घुस दिने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, पुस २५, २०८१
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, पुस २२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
गगन थापाको प्रस्ताव– हामी सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सबै राजनीतिज्ञको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरेका छन् ।
अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, पुस १६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रुबीभ्यालीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, पुस ८, २०८१
रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित
आइतबार, मंसिर ३०, २०८१
मधेश प्रदेशबाट परेका भ्रष्टाचारको उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, मंसिर २४, २०८१
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, मंसिर २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, मंसिर ६, २०८१
तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
भ्रष्टाचारको मुद्दामा कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजना दोषी ठहर, १ करोड ८ लाख बिगो
शुक्रबार, कात्तिक ३०, २०८१
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित पाँचजनालाई दोषी ठहर गरेको छ ।
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा
शुक्रबार, कात्तिक ३०, २०८१
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा
सोमबार, कात्तिक १२, २०८१
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई
सोमबार, कात्तिक १२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई निजामती सेवा ऐन २०४९ जारी भएयता सम्बन्धित निकाय तथा विभागले १०० कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताएका हुन् ।