Odapalika - The Fourth Estate - चौथो अंग
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुख्यसचिव डा.अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुख्यसचिव डा.अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको भन्दै  मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहितका विरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ
भरत तालमा ३० करोड घोटाला, मेयरसहित ६ जनाविरुद्ध मुद्दा
भरत तालमा ३० करोड घोटाला, मेयरसहित ६ जनाविरुद्ध मुद्दा भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि...
अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर १४ लाख रूपैयाँ कुम्ल्याएपछि... प्रदेश सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालयमा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सबै रकम हिनामिना
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो? 
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो?  ललितपुरको गोदावरी नगरपालिकामा संचालित ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना अधिकृतहरु निलम्बनमा परेका छन्
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा 
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा  ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान 
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान  पछिल्लो समय नियामक निकाय र सरकार मातहत रहेका संस्थानमा भ्रष्टाचारको जरो मौलाउँदै गएको देखिएको छ
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद  
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद   रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार 
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार  उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको  शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा 
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
Weather Update