Odapalika - The Fourth Estate - चौथो अंग
त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण
त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवेदन ‘कच्चा वैद्यको औषधीको मात्रा’ सिवाय केही होइन । यसका दुष्परिणामहरु क्रमशः देखिन थालेका छन् । निजामति कर्मचारी वृत्तमा काम गर्ने जाँगर मरेको मात्र होइन, असल नियतले कानुन बमोजिमको काम गर्दा पनि भ्रष्टाचार/किर्ते मुद्दा खेप्नु पर्ने सन्त्राश फैलिएको छ ।
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ?
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ? निजी क्षेत्रले यति छोटो समयमा यति धेरै प्रगति गर्नु पछाडि सरकारले ल्याएको ऊर्जाप्रतिको उदार नीति र निर्माण गर्ने वातावरण नै हो
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ? एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।
मध्यपहाडमा गज्जव देखिएको एमाले 
मध्यपहाडमा गज्जव देखिएको एमाले  सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले ! 
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ।
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र ! यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती 
भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती  नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ? स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन् संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा  कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।
प्रधानमन्त्रीको चिन्ता र कर्मचारीहरूकाे पीडा
प्रधानमन्त्रीको चिन्ता र कर्मचारीहरूकाे पीडा कानुनको सम्मान गर्न र यसप्रतिको विश्वास नभत्काउन सरकार र मातहतका निकायहरु परिचालित हुनु पर्छ । अन्यथा प्रधानमन्त्रीज्यूको चिन्ताको कुनै अर्थ रहँदैन । चिन्ता आफैँ चितामा परिणत हुनेछ
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि...
रविन्द्र मिश्रले ल्याउने राजा आएपछि... तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु ।
Weather Update