त्रिताल छानबिन समितिको प्रतिवेदन : यमपुरी यात्राको बिजारोपण
शुक्रबार, पुस २७, २०८०

सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ?
बुधबार, पुस ११, २०८०
निजी क्षेत्रले यति छोटो समयमा यति धेरै प्रगति गर्नु पछाडि सरकारले ल्याएको ऊर्जाप्रतिको उदार नीति र निर्माण गर्ने वातावरण नै हो

‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?
शुक्रबार, मंसिर २९, २०८०
एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।

मध्यपहाडमा गज्जव देखिएको एमाले
बिहीबार, मंसिर २८, २०८०
सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले !

अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा
बुधबार, मंसिर २७, २०८०
समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ।

प्रधानमन्त्रीले नगरेपछि दुर्गा प्रसाईंले गर्नु स्वभाविक हैन र !
बिहीबार, मंसिर ७, २०८०
यो गणतन्त्र कायम रहे महेश–विनोदको जोडी हाम्रा शासक हुन्, नरहे पारस–दुर्गाको जोडी । यी व्यक्तिहरु सम्झदा लाग्छ– गणतन्त्र रहे पनि नरहेपनि हामी घिनलाग्दा शासक भोग्दैछौं ।

भारतले विश्वकप गुमाउँदा यसरी चर्चित भयो काभ्रेको पनौती
बिहीबार, मंसिर ७, २०८०
नेपालका युवाले तास खेल्दा मात्र पनौती शव्दको प्रयोग गर्ने गरेका छन् । जव दाउ पर्दैन, खेलाडीले पैसा हार्दै जान्छ तब उसको मुखबाट अक्सर निस्कन्छ– हैट ! पनौती लाग्यो आज

आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
बिहीबार, मंसिर ७, २०८०
यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु

स्थानीय तहका कर्मचारीको सुदूरपश्चिम र कर्णाली भेला किन गरियो ?
बुधबार, मंसिर ६, २०८०
स्थानीय तह कर्मचारी केन्द्रीय समितिले देशभरि नै किन भेलाहरु गर्दैछ, यसको औचित्य के हो ? भेलावाट के कस्ता निर्णयहरु भए र अबको बाटो के भन्ने सन्दर्भमा कतिपय राष्ट्रसेवक मित्रहरूमा अन्यौलता पनि हुन सक्छ सो सम्वन्धमा केही प्रष्ट पार्ने जमर्को गरेको छु ।

सार्वजनिक यातायातमा कायापलट गर्नसक्ने पोडवे स्थानीय तहले यसरी सञ्चालन गर्न सक्छन्
मंगलबार, मंसिर ५, २०८०
संचालन आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ) ले गर्छ । अर्थात यसमा ड्राइभर हुँदैन । एउटा कन्टेनर पोड (डिब्बा) मा १०० केजीदेखि ४८ हजार केजी ( ४८ टन ) सम्म सामान ओसार पसार गर्न सकिन्छ । मान्छेकै कुरा गर्दा एउटा पोडमा कम्तिमा २ जनादेखि बढीमा ४२ जनासम्मले यात्रा गर्न सकिन्छ ।

प्रधानमन्त्रीको चिन्ता र कर्मचारीहरूकाे पीडा
बुधबार, कात्तिक २२, २०८०
कानुनको सम्मान गर्न र यसप्रतिको विश्वास नभत्काउन सरकार र मातहतका निकायहरु परिचालित हुनु पर्छ । अन्यथा प्रधानमन्त्रीज्यूको चिन्ताको कुनै अर्थ रहँदैन । चिन्ता आफैँ चितामा परिणत हुनेछ

रविन्द्र मिश्रले ल्याउने राजा आएपछि...
बिहीबार, कात्तिक ९, २०८०
तिमीलाई किन राजा चाहियो, थाहा छैन । तर, मलाई राजा चाहिदैन । त्यसैले तिमीले राजा ल्याउँदा घरमा अउडीको कार ल्याए जस्तै गरी ल्याउनु । आइफोन १५ प्रो म्याक्स ल्याए जस्तै गरी ल्याउनु । सिंगल माल्ट स्कच ह्वीस्की ल्याए जस्तै गरी ल्याउनु ।

दाइ, बा, कमरेड र श्रीमानहरु
सोमबार, असोज २२, २०८०
सरकारी जग्गा बेचेर खाने कुमार रेग्मी जस्ता न्यायमूर्ति भएको सर्वाेच्च छिर्दा आत्मसम्मानमा बाँचेको मान्छे कसरी छिर्छ होला ?