Odapalika - The Fourth Estate - चौथो अंग
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड 
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडा र गोकुलगंगाका ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ
बजार अभावमा बोटमै कुहिन थाले रुविभ्यालीका लोभलाग्दा स्याउ एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । सबै बोटमा राताम्यै स्याउ फलेको छ । तर बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ लामालाई
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा  गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता
वडा सचिवलाई १० हजारसम्म अतिरिक्त भत्ता नगर कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले हरेक वर्ष २० जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलव्ध गराएर २० दिनको काज विदा दिने भएकाे हो ।
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ फाँटबजारमा पालुङका महिलाहरु पञ्जेबाजा बजाएर स्वागत गरेका थिए । स्थानीय जनप्रतिनीधिहरु सहितको सहभागितामा घुम्न आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । 
आहा ! शैलुङ सौन्दर्य 
आहा ! शैलुङ सौन्दर्य  काठमाडौँबाट शैलुङ जान बीपी मार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट 
तयार भयो सूर्यबिनायक नगरका सबै वडा जोड्ने शिव सर्किट  यो पालिकाभित्र प्रसिद्ध डोलेश्वर महादेव मन्दिर र केदारनाथको शिर छ । यसलाई मुल आधार बनाएर पालिकाभित्रका १३ वटै शविालयको प्रचारमा पालिका जुटेको मेयरको भनाइ छ
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे
रसुवामा भयावह बन्दै लम्पी स्किन, १५९ पशु मरे सुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित छन् । हालसम्म लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन्
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब 
तातोपानीको आम्दानीबाट ६ जना शिक्षकलाई तलब  अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन्
Weather Update