Odapalika - The Fourth Estate - चौथो अंग
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ 
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ  सोमवार आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त 
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त  झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् ।  पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले 
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले  यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव,  यस्ताे छ तयारी
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव, यस्ताे छ तयारी पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती 
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती  कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक जुम्लाका कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन्
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त 
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त  संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ । 
यस्तो छ कालीमाटीको तरकारी बजारमा तरकारी र फलफूलको भाउ
यस्तो छ कालीमाटीको तरकारी बजारमा तरकारी र फलफूलको भाउ कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ
 किलाेकाे ५० रूपैयाँ भन्दा कममा पाइदैन अधिकांश तरकारी, के काे मूल्य कति ? 
 किलाेकाे ५० रूपैयाँ भन्दा कममा पाइदैन अधिकांश तरकारी, के काे मूल्य कति ?  कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ
Weather Update