Odapalika - The Fourth Estate - चौथो अंग
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी 
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी  नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ
प्रधानमन्त्री भेट्नै पाएनन् बाख्रापालक किसानले, भारतबाट आयात रोक्न माग 
प्रधानमन्त्री भेट्नै पाएनन् बाख्रापालक किसानले, भारतबाट आयात रोक्न माग  सरकारलाई किसानहरुको समस्याबारे खबरदारी गर्न आफूहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतका अन्य सरोकारवाला निकायलाई भेट्ने प्रयास जारी राखेको  तर समय नपाएकाे बताएका छन्
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क 
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क  मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्
अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने 
अघि बढ्यो गाँजा खेतीको योजना, कार्यदलले सम्भाव्यता अध्ययन गर्ने  सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक
कृषिबाटै आत्मनिर्भर छन् कोशी प्रदेशका ४४ प्रतिशत नागरिक कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषि कर्म, कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत
पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल 
पालिकाको अनुदानमा आँबुखैरेनीका कृषकले २६ रोपनीमा फूलाएका फूल  तनहुँको आँबुखैरेनी गाउँपालिकाका कृषकले व्यावसायिक फूल खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन्
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ 
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ  व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग दैलेख, जाजरकोट, हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पाको उत्पादनले वर्षभर खान पुग्दैन । तथापि दैलेख र जुम्ला भने खाद्यान्न कम आयात गर्ने जिल्लाका रुपमा रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालयले जनाएको छ । 
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य 
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य  नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह 
गोकुलगंगा गाउँपालिकाको तरकारी बजारीकरणमा जुट्यो गोल्यान समूह  गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रालि र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँँपालिकाभित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ
Weather Update