गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य
शनिबार, असोज २०, २०८०
बाँझो फोडेर तरकारी फलाउँदै छन् मुगुम कार्मारोङ गाउँपालिकाका कृषक
बिहीबार, असोज १८, २०८०
हिमाली जिल्ला मुगुको अति दुर्गम मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ
छायाँनाथ रारामा पचच्या छ, जम्मा २ जना जागिर खान्छन्, ५८ घरधुरीलाई सिमी सकार्ने चटारो
बुधबार, असोज १०, २०८०
छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्याका किसानहरू यतिवेला पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त हुन्
नेपालको भैँसी नीतिः दूध खान भारतबाट मुर्रा ल्याउने, पैसा कमाउन चीनमा राँगाको मासु बेच्ने !
मंगलबार, असोज ९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जारी चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीनमा बिक्री वितरण गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा
मंगलबार, असोज ९, २०८०
जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्
ताप्लेजुङका ८ स्थानीय तहलाई अलैँची खेतीमा ८५ प्रतिशतसम्म अनुदान, यस्ता छन् सर्त
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ
मुगाली स्याउ कृषकका दुःखः कहिले मूल्य नपाएर चिन्ता, कहिले फल नलागेर
सोमबार, असोज ८, २०८०
स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसान चिन्तित बनेका छन् । विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन्
भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ
आइतबार, असोज ७, २०८०
नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ
खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही
आइतबार, असोज ७, २०८०
वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन्
विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६ गाउँपालिकाका किसानलाई फाइदा
शुक्रबार, असोज ५, २०८०
यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।
कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद
बिहीबार, असोज ४, २०८०
कृषकहरुले लगाएको मकैबाली हावाहुरीले नष्ट गरेपछि तमानखोला गाउँपालिकाले पीडित किसानलाई राहत दिने भएको छ
न्यूनतम मूल्यमा कृषकका धान किन्ने सहकारीको व्यवस्थापन खर्च सरकारले दिने
आइतबार, भदौ ३१, २०८०
सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा धान खरिद गर्न इच्छुक सहकारीलाई सूचीकृत हुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुरोध गरेको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा
आइतबार, भदौ ३१, २०८०
आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ