पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति
बुधबार, मंसिर ५, २०८१
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी
बुधबार, मंसिर ५, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्
स्थानीय तह उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपकाे आग्रह
बुधबार, मंसिर ५, २०८१
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले आसन्न स्थानीय तह उपनिर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
राप्ती र खैरहनी नगरपालिका अब ‘मिल्क जोन’
बुधबार, मंसिर ५, २०८१
चितवनका राप्ती र खैरहनी नगरपालिकालाई ‘मिल्क जोन’ घोषणा गरिएको छ
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो ।
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस
बुधबार, मंसिर ५, २०८१
राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
बुधबार, मंसिर ५, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त
बुधबार, मंसिर ५, २०८१
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ
विस्तृत शान्ति सम्झौताका १८ वर्षः अझै बाँकी छन् द्वन्द्वका डोब
बुधबार, मंसिर ५, २०८१
तत्कालीन विद्राेही नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन
बुधबार, मंसिर ५, २०८१
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ ।