स्थानीय तहले बढायो ४०० प्रतिशत कर, जनप्रतिनिधिलाई कार्यालय छिर्न नदिनेसम्मका आन्दोलन
शुक्रबार, मंसिर ७, २०८१
धनुकाे मन मुटु जाेडिदा वृश्चिककाे शत्रु सल्बलाउने, अरू राशिकाे कस्ताे छ दिन ?
शुक्रबार, मंसिर ७, २०८१
धनुकाे मन मुटु जाेडिदा वृश्चिककाे शत्रु सल्बलाउने, अरू राशिकाे कस्ताे छ दिन ?
वार्षिक कार्ययोजनाका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
बिहीबार, मंसिर ६, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।
फिच रेटिङले गरेकाे रेटिङमा नेपालले पायाे डबल बी माइनस
बिहीबार, मंसिर ६, २०८१
रेटिङले संघीय सरकारकाे ऋण कुल गार्हस्थ उत्पादनकाे ५५ प्रतिशत पुगेकाे अनुमान गरेकाे छ ।
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने
बिहीबार, मंसिर ६, २०८१
रास्पवाले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ ।
पाथीभरा क्षेत्रमा हिमपात
बिहीबार, मंसिर ६, २०८१
केही दिनयता बढेको चिसोसँगै पाथीभरा धाम क्षेत्रमा हिमपात भएको छ ।
२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, मंसिर ६, २०८१
तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
बिहीबार, मंसिर ६, २०८१
विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् ।
खोला तथा सडक मापदण्ड खारेजीको माग र्याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
बिहीबार, मंसिर ६, २०८१
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्याली निकालेको छ ।
बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने
बिहीबार, मंसिर ६, २०८१
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा
बिहीबार, मंसिर ६, २०८१
यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
स्थानीय तह उपनिर्वाचन : तीन स्थानमा निर्विरोध, उम्मेदवारलाई चुनाव चिह्न प्रदान
बुधबार, मंसिर ५, २०८१
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने
बुधबार, मंसिर ५, २०८१
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।