ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
आइतबार, मंसिर ९, २०८१
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
आइतबार, मंसिर ९, २०८१
उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन
आइतबार, मंसिर ९, २०८१
काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
सिनामंगलमा होटेलको एउटै कोठामा झुण्डिएको अवस्थामा फेला परे युवकयुवती
आइतबार, मंसिर ९, २०८१
काठमाडौँको सिनामंगलस्थित एक होटलमा युवकयुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बोलकबोल मार्फत पर्सा र सुनसरीमा नयाँ धानको कारोबार
आइतबार, मंसिर ९, २०८१
नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरी जिल्लामा नयाँ धानको खरिद बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ । यो बस्तुको पारदर्शी मूल्य आविष्कार गर्ने वैज्ञानिक पद्धति हो ।
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
आइतबार, मंसिर ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
धरहराको नेपाली अर्थशास्त्रः टुप्पोमा पुग्न २००, भित्र मात्र छिर्ने हो भने ५० रुपैयाँ
आइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो
कोशी र गण्डकीका पहाडमा सामान्य पानी, हिमालमा उच्च हिमपातको सम्भावना
आइतबार, मंसिर ९, २०८१
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा छ
नेपालगञ्ज उपमहानगरभित्रका अस्पतालले १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने, यस्तो छ पालिकाको निर्देशन
शनिबार, मंसिर ८, २०८१
नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई १० प्रतिशत विरामीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ
महानगरको जरिमानामा एमालेको प्रतिकृयाः मेयर एमाले विरोधी भएकाले स्टण्डबाजी गरे
शनिबार, मंसिर ८, २०८१
एक लाख जरिमाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्
आजको मौसमः पहाडमा छिटपुट वर्षा, तराईमा बिहान बाक्लो हुस्सु
शनिबार, मंसिर ८, २०८१
देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?
शनिबार, मंसिर ८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ