सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो
सोमबार, मंसिर १०, २०८१
सन्दीप लामिछानेप्रति प्रधानमन्त्रीको टिप्पणीः चान्स पायो भने डान्स गर्छ
सोमबार, मंसिर १०, २०८१
विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्राण्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे
प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो
सोमबार, मंसिर १०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
सोरु गाउँपालिकाका घरघरमा पुग्यो खानेपानीका धारा
सोमबार, मंसिर १०, २०८१
मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १३७ घर परिवारका स्थानीय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन्
महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु : महानगरले भन्यो- अभियानकाे नौटंकी गर्दैनाैँ
सोमबार, मंसिर १०, २०८१
आजबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानलाई काठमाडौँ महानगरपालिकाले भनै नौटंकी भन्दै यो १६ दिने अभियान नमनाउने घोषणा गरेको छ
स्थानीय तह उपनिर्वाचनः १६ मंसिरमा सार्वजनिक बिदा प्रस्ताव
सोमबार, मंसिर १०, २०८१
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन हुने स्थानमा सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर
आइतबार, मंसिर ९, २०८१
एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । यस्तै, सो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइने महानगर स्रोतले जानकारी दियो ।
बससेवाको शतप्रतिशत क्यासब्याक अफर सुरू, देशका सबै गन्तव्यको टिकट निःशुल्क
आइतबार, मंसिर ९, २०८१
अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले टिकट खरिद गर्दा शतप्रतिशत क्यासव्याक अफर सुरू गरेको छ ।
एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ
आइतबार, मंसिर ९, २०८१
एमाले केन्द्रीय कार्यालयका सचिवले पत्र लिए पनि आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले बताए
स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
आइतबार, मंसिर ९, २०८१
राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
आइतबार, मंसिर ९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
आइतबार, मंसिर ९, २०८१
उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।