रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगरका मेयर गुहाटीमा
सोमबार, माघ २८, २०८१

केवलकारको विरोधमा उत्रिएकासँग गृहमन्त्रीले नै वार्ता गर्ने
आइतबार, माघ २७, २०८१
ताप्लेजुङको पाथीभरा मन्दिर पुग्न निर्माण हुन लागेको केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग गृहमन्त्री रमेश लेखकले नै बार्ता गर्ने भएका छन्

नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता
आइतबार, माघ २७, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन
आइतबार, माघ २७, २०८१
संसदमा विश्वप्रकाश, पदम गिरी र देवेन्द्र पौडेलहरुको गर्जन

निमित्त हाकिमका दुःखः उता किरिया बास, यता अधिकार नै चट् !
आइतबार, माघ २७, २०८१
शोकमा भएका बेला यता शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटा निर्णय गर्यो– निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक र प्रशासनिक अधिकार खोस्ने

क्यान इन्फोटेक २०२५ मा वर्ल्डलिङ्कदेखि टुटलसम्मका छुट अफर
आइतबार, माघ २७, २०८१
क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ

भोजपुरे कार्यक्रममा पुगेर पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरेको चिन्ता के हो ?
आइतबार, माघ २७, २०८१
हिजो जुन आवश्यकताले हाइस्कुलहरू वा स्कुलहरू गाउँमा खोलेका थियौँ, अहिले तिनीहरू शून्य–शून्य जस्तो हुँदै छन्

अख्तियार र सामान्यलाई दोगडाकेदारको चुनौती, एकल पुरुषलाई भत्ता दिन सार्वजनिक आह्वान
आइतबार, माघ २७, २०८१
अख्तियार र संघीय मामिलाले भने सर्वोच्च अदालतको फैसालासमेत विपरित हुनेगरी स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता वितरण रोक्न भनेको थियो

गरिवकाे महसुल स्थानीय सरकारले तिरेपछि धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा
आइतबार, माघ २७, २०८१
कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ ।

दोगडाकेदार गाउँपालिकामा यसरी बन्दैछ आधारभूत अस्पताल
आइतबार, माघ २७, २०८१
बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ

‘पाथीभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, ८० प्रतिशत रोजगारी स्थानीयलाई’
आइतबार, माघ २७, २०८१
अध्यक्ष ढकालले सातै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बनाउने आफ्नो योजना रहेको पनि सुनाए । तर, अहिले पाथीभरा केबलकारमा सिर्जना भएको समस्याले आफ्नो योजनामा ठेस लागेको पनि उनको भनाइ छ ।

छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण
आइतबार, माघ २७, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ

सेतीदोभानमा बस दुर्घटना, २८ जना घाइते
आइतबार, माघ २७, २०८१
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्