प्रचण्डले संसदमा उठाएको बागमती नगरपालिकाको प्रकरण के हो ?
बिहीबार, माघ २४, २०८१

विभुषण सिफारिस गर्ने म्याद ७ दिन थपियो, कहिले हो अन्तिम दिन ?
बिहीबार, माघ २४, २०८१
यसअघि मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार अन्तिम म्याद माघ २३ गतेसम्म थियो । नयाँ सुचना अनुसार माघ ३० गतेसम्म यस्तो सिफारिस गर्न सकिने भएको छ ।

अदालतको आदेशपछि हेटौडा उपमहानगरले रोक्यो फोहोर उठाउन
बिहीबार, माघ २४, २०८१
अदालतको आदेशपछि उपमहानगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशित गरेर फोहोर संकलन र व्यवस्थापन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको छ ।

कमलपोखरीको सान्दार मःमःमा सिलिन्डर विष्फोट, ११ जना घाइते
बिहीबार, माघ २४, २०८१
काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्

स्तरवृद्धि माग्दै नगरपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
बिहीबार, माघ २४, २०८१
स्तरवृद्धि नगरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका
बिहीबार, माघ २४, २०८१
बूढानिलकण्ठ नगरपालिकाले बूढानिलकण्ठ मन्दिर क्षेत्रलाई संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ

पश्चिमी वायु छ तर छैन पानी
बिहीबार, माघ २४, २०८१
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव भए पनि पानी पर्ने सम्भावना नरहेकये बताएको छ ।

काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा प्रधानमन्त्रीको चासो, कति भयो प्रगति ?
बुधबार, माघ २३, २०८१
धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिए

काठमाडौँ महानगरको वडा २६ ले गर्यो वडावासी खेलाडीलाई सम्मान
बुधबार, माघ २३, २०८१
वडाका खेलाडीहरुले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन्

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता
बुधबार, माघ २३, २०८१
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।

लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू
बुधबार, माघ २३, २०८१
सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थालाई नगरपालिकामा सुचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ

उत्कृष्ट पर्फर्मेन्स भएका कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टर सार्वजनिक
बुधबार, माघ २३, २०८१
सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले कार्य सम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् ।