Odapalika - The Fourth Estate - चौथो अंग
भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति सुरु
भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति सुरु पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो । 
स्वमूल्यांकनमा स्थानीय तहहरुको अटेरी, म्याद थपिएको अन्तिम महिनासम्म आधा पनि भएनन् सहभागी
स्वमूल्यांकनमा स्थानीय तहहरुको अटेरी, म्याद थपिएको अन्तिम महिनासम्म आधा पनि भएनन् सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म २१३ वटा स्थानीय तह मात्रै स्वमूल्यांकनमा सहभागी भएका छन् । अहिले देशभर ७५३ वटा स्थानीय तह छन् ।
रास्वपा सांसद डा. कार्कीले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा नागरिकसँग अन्तरक्रिया गर्ने
रास्वपा सांसद डा. कार्कीले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा नागरिकसँग अन्तरक्रिया गर्ने उनले माघ १९ गते शनिवारदेखि आफ्नो निर्वाचन क्षेत्रका सबै वडाका नागरिकसँग अन्तरक्रिया गर्ने भएकी हुन् । डा. कार्की प्रतिनिधिसभामा ललितपुरको निर्वाचन क्षेत्र नं. ३ वाट निर्वाचित भएकी थिइन् ।
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची  
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची   संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । ४ महिनापछि बस्न लागेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु हुदैछ ।
भोजपुर नगरपालिकाका मेयर आलेले जिते चेसको उपाधि 
भोजपुर नगरपालिकाका मेयर आलेले जिते चेसको उपाधि  भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले भोजपुर जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित प्रथम भोजपुर जिल्ला बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन्
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था 
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना देखिएको छ
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ?
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ? पालिकाले चालु आर्थिक वर्षदेखि प्रत्येक महिना सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गर्न थालेको हो । यस्तो विवरणमा पालिकाबाट भएका र वडा कार्यालयहरुबाट भएका कार्यहरु पनि सार्वजनिक गर्ने गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी सो पालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक डायरी लागू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ
Weather Update