सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख
बुधबार, माघ १६, २०८१

पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे
बुधबार, माघ १६, २०८१
झापाको हल्दिबारी गाउँपालिकाले ६ वर्षको प्रयासपछि स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ ।

संघको अनुदानका लागि स्थानीय सरकारले फागुन १५ भित्र प्रस्ताव पेश गर्नुपर्ने, यस्ता छन् प्रावधान
बुधबार, माघ १६, २०८१
राष्ट्रिय योजना आयोगले सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि स्थानीय तह र प्रदेश सरकारसँग प्रस्ताव आह्वान गरेको छ ।

सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम
बुधबार, माघ १६, २०८१
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

अमेरिकी डलरसहित ७ देशको मुद्रा बढ्दा यी देशको मुद्राको भाउ घट्यो
बुधबार, माघ १६, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

उपत्यकाको मौसममा आंशिक बदली, पानी पर्छ कि पर्दैन ?
बुधबार, माघ १६, २०८१
देशमा पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ

गर्भवती, अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अरुलाई यस्तो छ फिदिम नगरको अफर
मंगलबार, माघ १५, २०८१
पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती र ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ

बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन
मंगलबार, माघ १५, २०८१
बाँदर र बदेल नियन्त्रणमा यस्तो आयो कानुन, निजीका डाक्टरले पाउने भए तरकारीदेखि नुन

कमल गाउँपालिकामा वैदेशिक रोजगारीको भयावह तस्वीर, ८ प्रतिशत मानिस विदेश पुग्दा १ वर्षमै ३४ जनाको डिभोर्स
मंगलबार, माघ १५, २०८१
वैदेशिक रोजगारबाट विगत १ वर्षमा प्राप्त रकमबाट ६२३ जनाले घडेरी किनेको पाइएको छ । सो घडेरी ५८४ आफ्नै पालिका क्षेत्रमा किनेको पाइएको छ

सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष
मंगलबार, माघ १५, २०८१
नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो ।

गोलबजार नगरपालिकामा अनलाईन भुक्तानी सेवा, अब चेक काटिरहन नपर्ने
मंगलबार, माघ १५, २०८१
चेकरहित भुक्तानी सेवाको अवधारणास्वरुप आइतबारदेखि अनलाइन भुक्तानी सेवा सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए

गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
मंगलबार, माघ १५, २०८१
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका

कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ
मंगलबार, माघ १५, २०८१
सोमवार आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।