Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त 
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त  संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ । 
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । 
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल
रवि लामिछानेको पक्षमा बहस गर्न इजलासमा उभिए २० वकिल सहकारी ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्न वकालतनामा लेखाएका २० कानुन व्यवसायी इजलासमा उपस्थित भइसकेका छन् । 
स्थानीय सरकारको कार्यवाहक को हो ? स्थानीय सभालाई कमजोर बनाउँदै यसरी फुक्यो गाँठो  
स्थानीय सरकारको कार्यवाहक को हो ? स्थानीय सभालाई कमजोर बनाउँदै यसरी फुक्यो गाँठो   संशोधनमा स्थानीय सभालाई नभएर यो अधिकार स्थानीय कार्यपालिकालाई दिइएको छ ।  जबकि सभाले बजेट र नीति बनाउने तथा कार्यपालिकाले प्रशाशनिक काम गर्ने र सभाले तय गरेको नीति र बजेटको कार्यान्वयन गर्ने कानुनी व्यवस्था छ
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ?
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ? नेपाल माइक्रो इन्स्योरेन्सले आउँदो माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति, मेयर भन्छन्– मृत्युपछि पनि सम्मान गर्नुपर्छ पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर  महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरेको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा शव राख्न सकिन्छ ।  
नेपाल राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
नेपाल राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ तान्ने भएको छ ।
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ । 
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ?
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित, फेरि थुनामा जान्छन् कि के हुन्छ ? सहकारीको रकम ठगी अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । 
२ लाख घर अन्धकार, डेढ लाख घरधुरी विस्थापित बनाएको अमेरिकी डढेलोको यस्तो छ वितण्डा 
२ लाख घर अन्धकार, डेढ लाख घरधुरी विस्थापित बनाएको अमेरिकी डढेलोको यस्तो छ वितण्डा  अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ ।
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ? 
पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको कहाँ कहाँ पर्दैछ असर ?  देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने देखिएको छ
Weather Update