Odapalika - The Fourth Estate - चौथो अंग
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो
भारतबाट आएको हात्तीको त्रास‚ बाली थन्क्याउन नपाएको किसानको गुनासो हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ बाँस्तोलालाई लपेट्यो । हात्तीको आक्रमणमा परेर उनी घाइते भए । 
जेनजीको नाममा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १४ जना पक्राउ
जेनजीको नाममा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १४ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, चोरी तथा लुटपाटसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
देशलाई ग्रे लिस्टबाट निकाल्न सरकारले बढायो वित्तीय कारोबारमा निगरानी
देशलाई ग्रे लिस्टबाट निकाल्न सरकारले बढायो वित्तीय कारोबारमा निगरानी सरकारले शंकास्पद कारोबार (एसटीआर) र गतिविधि (एसएआर) रिपोर्टिङमा नयाँ प्रावधान लागू गर्दै सूचक संस्थाहरूलाई अब विस्तृत विवरण र स्पष्ट कारणसहित सूचना पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस् 
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन 
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन  पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।
दिल्लीबाट मन्त्री घिसिङको अपिल- नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्नुस्
दिल्लीबाट मन्त्री घिसिङको अपिल- नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्नुस् मंगलबार दिल्लीमा आयोजित स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनासम्बन्धी सभाको विषयगत सत्रलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक स्रोत रहेको बताए।
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
घुमघामको याममा मौसमको चुनौती
घुमघामको याममा मौसमको चुनौती घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ ।
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ?
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ? तर, पछिल्लो केही महिनायता मेयर बालेन र उनका कानुनी सल्लाहकार अर्यालबीच सुमधुर सम्बन्ध नरहेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । 
विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ।
मधेस प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी
मधेस प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी मधेस प्रदेशसभा सदस्य विनादेखि शर्माको वीरगञ्ज महानगर–६ स्थित घरमा सोमबार साँझ आगजनी भएको हो।
Weather Update