बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात र योग्यता ?
शुक्रबार, पुस २६, २०८१

एनआइएमबी बन्यो हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक
बिहीबार, पुस २५, २०८१
मान्यता प्राप्त गरेसँगै कम्पनी ५० मिलियनदेखि २५० मिलियन डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम भएको जनाइएको छ ।

माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
बिहीबार, पुस २५, २०८१
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।

कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका रविले अरु अदालतमा धरौटी बुझाउनु पर्छ ?
बिहीबार, पुस २५, २०८१
सहकारी ठगी र संगठित अपराध जस्ता कास्की जिल्ला अदालतमा परेको जस्तै अभियोग लागेपनि अन्य जिल्लामा लामिछानेले नयाँ मुद्दाको रुपमा उपस्थित हुनुपर्ने एक कानुन व्यवसायीले बताए । काठमाडौँ जिल्ला अदालतले कास्की जिल्ला अदालतमा परेको मुद्दालाई कुनै आधार नमान्ने उनको भनाइ छ ।
-1720945163.jpg)
रविप्रति एकाएक नरम बन्यो प्रहरी, पोखराबाट रिहा, काठमाडौँमा आफै उपस्थित हुने सुविधा
बिहीबार, पुस २५, २०८१
तर, प्रहरीले लामिछानेलाई तत्काल पक्राउ नगर्ने नीति अख्तियार गरेको बताइन्छ । लामिछानेलाई अन्य जिल्लाका अदालतमा चलेका मुद्दाका विषयमा आफै उपस्थित हुन पाउने गरी छोड्न लागिएको हो ।

८४ दिनको हिरासतपछि अन्ततः रिहा भए रवि लामिछाने
बिहीबार, पुस २५, २०८१
८४ दिनको हिरासतपछि अन्ततः रिहा भए रवि लामिछाने

रवि लामिछाने पुनः पक्राउ पर्न सक्ने
बिहीबार, पुस २५, २०८१
कास्की जिल्ला अदालतले सहकारी ठगीसहितको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पुनः पक्राउ पर्ने भएका छन् ।

रविलाई कास्कीले छाड्यो, काठमाडौँ, चितवन, बाँके र रुपन्देही अदालतले के गर्लान् ?
बिहीबार, पुस २५, २०८१
सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति सुद्धिकरण अभियोग लागेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिलला अदालतले धरौटीमा रिहा गरेलगत्तै अन्य जिल्ला अदालतले के गर्लान भन्ने चासो बढेको छ

रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश
बिहीबार, पुस २५, २०८१
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता
बिहीबार, पुस २५, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध
बिहीबार, पुस २५, २०८१
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चार टोलमा आयातित पेयपदार्थ सेवनमा रोक लगाइएको हो ।

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
बिहीबार, पुस २५, २०८१
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।