पनौतीको १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
बिहीबार, पुस ११, २०८१

काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य
बिहीबार, पुस ११, २०८१
काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ

भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
बिहीबार, पुस ११, २०८१
जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ ।

शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड
बिहीबार, पुस ११, २०८१
रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।

स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित
बिहीबार, पुस ११, २०८१
तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्

२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, पुस ११, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दक्षिण कोरियामा युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’
बिहीबार, पुस ११, २०८१
दक्षिण कोरियाले बढ्दो जन्मदरलाई कम गर्न विभिन्न योजना ल्याइरहेको छ ।

छवि र लीलाको बयान सकियो, रविको सुरू
बिहीबार, पुस ११, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ ।

संघीय निजामति सेवा विधेयकमा छलफल गर्न जुटे सबै दलका सचेतक
बिहीबार, पुस ११, २०८१
सरकारले संसदको पुस अन्तिम या माघ पहिलो साताबाट सुरु हुने अधिवेशनबाटै यो विधेयक पारित गराउने तयारीका साथ समितिमा विधेयकमाथि छलफल गराइरहेको छ ।

उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?
बिहीबार, पुस ११, २०८१
प्राधिकरण स्रोतले दिएको जानकारी अनुसार विगत ५ वर्षमा ग्रामीण दूरसंचार विकास कोषमा करिब ९ अर्ब रुपैयाँ जम्मा भएको छ ।

उदीयमान क्रिकेटर विपिन शर्मालाई अभिनेत्री स्वस्तिमाको आइफोन उपहार
बिहीबार, पुस ११, २०८१
अभिनेत्री स्वस्तिमा खड्काले उदयमान क्रिकेटर विपिन शर्मालाई आइफोन उपहार दिएकी छन् ।

हेटौँडामा खाग तस्करलाई पक्राउ गर्न सेनाको हवाइ फायर
बिहीबार, पुस ११, २०८१
मकवानपुरको हेटौँडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न नेपाली सेनाले हवाइ फायर गरेको छ ।

क्रिसमस बिदाको अवसरमा वडाको सरसफाइ
बिहीबार, पुस ११, २०८१
क्रिसमसको दिन सार्वजनिक विदाको अवसरमा काठमाडाैँ महानगरपालिका–१६ टौडल क्षेत्रमा विशेष सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।