Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट 
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट  मन्त्रालयको आधिकारिक वेबसाइटमा अझै ४५.९५ प्रतिशत स्थानीय तहले बजेट नल्याएको प्रविष्ट गरिएको छ
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसक्नु पर्छ । तर, तोकिएको समयभित्र बजेट आउन नसकेकोले असार २३ गते बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले जानकारी दिए ।
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा  बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा 
फतुवा विजयपुर नगरपालिकाः अदालतले रोक्यो आर्थिक कारोवार, यसपटक पनि बजेट अन्योलमा  कार्यपालिकाका बहुमत सदस्यले उच्च अदालत वीरजंगमा दायर गरेको रिटमा अदालतले १७ गतेसम्म चेक काट्नेलगायतका आर्थिक कृयाकलापमा रोक लगाउँदै छलफलका लागि झिकाएको छ
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ? 
४६ प्रतिशत स्थानीय तहले पारित गरे बजेट, कुन प्रदेशका कति ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको जनाएको छ
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित
गठबन्धन, ढुंगा–गिटीदेखि भान्जा–भतिजीसम्मको विवादले सिद्धलेकको बजेट अनिश्चित गाउँ कार्यपालिकाको जेठ ३१ गते बसेको बैठकले गाउँसभा गर्न अनुमति दिएको अध्यक्षको दाबी गरेपनि कार्यपालिकाका सदस्यहरु सो बैठकमा गणपुरक संख्या नपुगेको दाबी गर्छन्
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने
खिजीदेम्बा गाउँपालिकाको बजेटः अर्गानिक गाउँपालिका घोषणा गर्ने, देम्बा गल्फ खेलाउने आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा अर्गानिक गाउँपालिका घोषणा गर्नको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले जानकारी दिइन् । यस्तै, गाउँपाकिलामा देम्बा गल्फ कप संचालन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
Weather Update