बजेट पेश गर्न बसेको जीतपुर सिमरा उपमहानगरको बैठकमा कुर्सी हानाहान
सोमबार, असार १०, २०८१

५० पालिकाको बजेट पारित, कुन प्रदेशका कतिवटा ?
सोमबार, असार १०, २०८१
संविधानले निर्दिष्ट गरेको अवधि अगावै ५० वटा स्थानीय तहले बजेट पारित गरिसकेका छन्

संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरणको थप १७ अर्ब दिने, काटियो ७ प्रतिशत बजेट
सोमबार, असार १०, २०८१
स्थानीय तहहरु आन्दोलिन हुने अवस्था देखेपछि सरकारले कुल विनियोजित रकमको ९३ प्रतिशत हुने गरी बजेट निकासा गर्ने निर्णय गरेको हो । सो बराबरको रकम निकासा गर्दा सरकारले थप १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरुमा पठाउने छ ।

उमाकुण्ड गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट, कृषि, पर्यटन र स्वास्थ्य प्राथमिकतामा
सोमबार, असार १०, २०८१
रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि वजेट सार्वजनिक गरेको छ

रामेछाप नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, करोड माथिका पाँचवटा योजना
सोमबार, असार १०, २०८१
यसैगरी साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएका छन् ।

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ४२ करोडको बजेट
सोमबार, असार १०, २०८१
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ

स्थानीय तहको बजेट आज, अधिकांशकाे प्राथमिकता कृषि र पूर्वाधार
सोमबार, असार १०, २०८१
देशभरका स्थानीय तहहरुले आज आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।
बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट, शिक्षामा करोड माथिका योजना
आइतबार, असार ९, २०८१
बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ

एउटै सिलिङको बजेट ल्याउने तराई र पहाडका २ पालिकाः के उस्तै के फरक ?
आइतबार, असार ९, २०८१
मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा ५ करोड रुपैयाँ कमको बजेट ल्याउदा पहाडी क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिकाले पनि कटहरीकै हाराहारीमा बजेट ल्याएको छ
म्याग्दीका ४ पालिकाको बजेटः गाँजा खेतीदेखि लोकल रक्सीको ब्राण्डिङसम्मले पाए पैसा
आइतबार, असार ९, २०८१
म्याग्दीका ४ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याएका छन्
काठेखोला गाउँपालिकाको नीतिः गोरुलाई पोस्ने, सिन्की बनाएर बेच्ने
आइतबार, असार ९, २०८१
गाउँपालिका अध्यक्ष राजु थापाले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइएको छ

वीरगञ्ज महानगरको बजेट घट्यो, शिक्षादेखि सरसरफाइसम्म प्राथमिकतामा
आइतबार, असार ९, २०८१
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ

प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी
आइतबार, असार ९, २०८१
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ