Odapalika - The Fourth Estate - चौथो अंग
उपभोग गरेको प्रमाण दिए शुल्क तिर्ने भन्दै उद्योगीले भने: बिजुली बन्द गर्दाको क्षतिपूर्ति कसले तिर्छ ?
उपभोग गरेको प्रमाण दिए शुल्क तिर्ने भन्दै उद्योगीले भने: बिजुली बन्द गर्दाको क्षतिपूर्ति कसले तिर्छ ? नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणलाई महसुल तोक्ने अधिकार नभएको बताएका छन्
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ 
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम भुक्तानी नगर्ने उद्योगहरुको विद्युत कटौतीको क्रम नरोक्ने बताएका छन्
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन 
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्रीले नेपाल सरकारका कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन
६१ उद्योगले अझै तिरेनन् बिजुलीको २१ अर्ब ८७ करोड, प्राधिकरणले काट्यो ९ उद्योगको लाइन उद्योगी व्यवसायीको विरोधबीच नेपाल विद्युत प्राधिकरणले  महसुल नबुझाएका ९ वटा उद्योगको विद्युत लाइन कटिदिएको छ
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’ 
१२ पुसदेखि ‘२५औँ पोखरा सडक महोत्सव’  अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा यही पुस १२ देखि १६ गतेसम्म पोखरामा ‘२५औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ
संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना 
संघीय सरकारले स्थानीय तहसँग माग्यो लगानीयोग्य योजना  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र देशभरका स्थानीय तहसँग लगानीयोग्य परियोजना छनौट गरी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले संविधानमा यस्तो व्यवस्था भएपनि ‘मिनी पार्लियामेन्ट’को रुपमा रहेको संसदीय समितिले सरकारलाई कानुन बनाएर एनसेल राष्ट्रियकरण गर्न निर्देशन दिएको हो ।
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र 
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी गर्ने सरकारको निर्णय सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला
तरकारीको भाउः छोइनसक्नु कुरिलो र प्याज, फालाफाल मूला बिहीबार प्रतिकेजी ६०० रुपैयाँ न्यूनतम मूल्य तोकिएको कुरिलो एकैदिन २०० रुपैयाँले बढेर आज ८०० रुपैयाँ पुगेको छ
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा
अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ। थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु भइसकेको छ।
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
Weather Update