४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
आइतबार, मंसिर १०, २०८०
बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी
शुक्रबार, मंसिर ८, २०८०
विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने
शुक्रबार, मंसिर ८, २०८०
सरकारले स्थानीय तहमा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापनामा रोक लगाएको छ
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय
बुधबार, मंसिर ६, २०८०
सरकारले देशको बिग्रदो अर्थतन्त्र सुधारका लागि ऋण लगानी तथा व्याज भुक्तानी प्रकयालाई सरलीकृत बनाउने निर्णय गरेको छ
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ
शनिबार, मंसिर २, २०८०
हिजोको तुलनामा पालुंगो २०, चमसुर र रायोको सागमा समान १० र ब्रोकाउलीमा १५ रुपैयाँ मूल्य घटेर आएको छ
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य
शुक्रबार, मंसिर १, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ
यस्ताे छ आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ
शुक्रबार, कात्तिक २४, २०८०
कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ
साग र फर्सीभन्दा ७३० रूपैयाँ महंगाे कुरिलाे, अन्य तरकारीकाे यस्ताे छ मूल्य
शुक्रबार, कात्तिक १७, २०८०
कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत
बुधबार, कात्तिक १५, २०८०
मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दैमध्य राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा
सोमबार, कात्तिक १३, २०८०
विदेशी मुद्रा संचिति राम्रो र शोधनान्तर स्थिति बचतमा भएपनि संघीय सरकारको आन्तरिक हिसाव भने भद्रगोल बनेको छ । गत कात्तिक १२ गतेसम्ममा संघीय सरकारको ढुकुटी ५५ अर्ब ३६ करोड रुपैयाँले नोक्सानीमा छ ।
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय
सोमबार, असोज २९, २०८०
नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य
सोमबार, असोज २९, २०८०
नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व
आइतबार, असोज २१, २०८०
‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय आधार’ नाराका साथ गत १४ असोजदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ शनिवार सम्पन्न भएको हो