Odapalika - The Fourth Estate - चौथो अंग
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा 
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो बैशाखमा  आगामी बैशाखमा हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण
राष्ट्रिय वाणिज्य बैंकले दिन्छ आइडिया धितो राखेर २५ लाख ऋण मन्त्री रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिदैँ ऋण डुब्ने परियोजना नगर्न सचेत गराए
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारोवडी जहाज भाडामा ल्याउने भएको छ
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह 
अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको पञ्जामा स्थानीय तह  स्थानीय तहहरुले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा काममा लगाउने भन्दै सम्झौता गरिसकेका छन्
वीरगञ्ज महानगरले बढायो बजेटको आकार 
वीरगञ्ज महानगरले बढायो बजेटको आकार  वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्दै २५ करोड रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ? 
१६ औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?  १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर 
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर  यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । 
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले
हुलास स्टीलमा पनि विजुली काट्यो विद्युत प्राधिकरणले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उद्योग पनि चल्ने र महसुल पनि उठ्ने विकल्पमा जानुपर्ने बताएका छन् । प्राधिकरणले विद्युत लाइन काटेपछि उद्योग चल्नसक्ने सम्भावना हुन्न ।
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ
एक करोडमा टुटल बिक्री, रकम आफैले राखेको आरोपमा संस्थापक प्रक्राउ भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ
Weather Update