पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !
बुधबार, भदौ ६, २०८०

१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा
मंगलबार, भदौ ५, २०८०
गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्

पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
सोमबार, भदौ ४, २०८०
गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।

बराहक्षेत्र नगरपालिकामा पहिला राष्ट्रिय गान त्यसपछि काम
शुक्रबार, भदौ १, २०८०
बिहीबार बिहान ठीक १० बजेको छ । बराहक्षेत्र नगरपालिकाका कर्मचारी कार्यालय परिसरमा भेला भए । एकैठाउँ लाइन लागे । एकस्वरमा सवैले राष्ट्रिय गान गाए । र कार्यस्थलमा लागे

गोसाईकुण्ड गाउँपालिकाको गज्जव कामः कक्षा ६ देखि १२ सम्म खान, लगाउन, बस्न र पढ्न निःशुल्क
बिहीबार, साउन ३२, २०८०
त्यति मात्रै होइन, छात्रबासमा बस्ने विद्यार्थीको लागि विहान बेलुका कोचिङको व्यवस्था पनि छ । यसको लागि २ जना शिक्षकको व्यवस्था गरिएको छ ।

बृद्धभत्ता बाँढ्न अघिअघि डोजर पछिपछि जनप्रतिनिधि
बुधबार, साउन ३१, २०८०
जसरी पनि भत्ता वितरण गर्ने लक्ष्यका साथ वडा कार्यालय हिडेको टोलीमा सहभागी जनप्रतिनिधिले तत्काल डोजर मगाए । ‘डोजरले पहिरो पन्छाएर बाटो खोल्यो । त्यसपछि उनीहरूभत्ता बाँढेर फर्किए

प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू
मंगलबार, साउन ३०, २०८०
लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
1692091724.jpg)
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
मंगलबार, साउन ३०, २०८०
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्

श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता
शुक्रबार, साउन २६, २०८०
वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्

हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले
बिहीबार, साउन २५, २०८०
नगरभित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाइने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फाराम र हुलाक कार्यालयमा मात्र पाइने हुलाक टिकट वडा कार्यालयबाट निःशुल्क वितरण थालेको छ

बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष
बिहीबार, साउन २५, २०८०
वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ

साझा विकास योजना कार्यान्वयनमा जुटे स्थानीय सरकार
सोमबार, साउन २२, २०८०
साझा योजना बनाएर कार्यान्वयनमा जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुने भन्दै कैलालीका पालिकाहरु विकासको यो नयाँ मोडलमा केन्द्रीत हुन थालेका हुन्

लोक सेवा तयारी कक्षा संचालन गर्दै रुकमपूर्वको सिस्ने गाउँपालिका
आइतबार, साउन २१, २०८०
भदौदेखि सुरु हुने लोक सेवा तयारी कक्षाको लागि निश्चित शर्त भने तोकिएको छ ।