बैदेशिक रोजगारी छाडेर कृषिबाटै लाखौंको कमाइ
मंगलबार, साउन २, २०८०

चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य
सोमबार, साउन १, २०८०
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरलाई ‘एभोकाडो सिटी’का रुपमा विकास गर्ने भएको छ ।

पालिकाका प्रमुख/उपप्रमुख र सांसदले गुमाए एमालेमा कार्यकारी भूमिका
सोमबार, साउन १, २०८०
नेकपा एमालेले पार्टीका तर्फबाट निर्वाचित मेयर÷उपमेयर र अध्यक्ष उपाध्यक्षलाई पार्टी कमिटीको कार्यकारी भूमिका नदिने भएको छ ।

चुरोट पिउँदै हो ? ५ हजार जरिमानामा पर्नुहोला नि !
सोमबार, साउन १, २०८०
कन्काइ नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरक्षेत्र भित्र खुट्खा, खैनी, चुरोटलगायतका सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिमाना गरी व्यवसाय दर्ता रद्ध गर्नेसम्मको चेतावनी दिएको छ

पालिकाले टल्कायो हतुवागढीका १०६ घरका छाना
शनिबार, असार ३०, २०८०
सुरक्षित आवास कार्यक्रमअन्तर्गत २८९ घर, जनता आवास कार्यक्रमअन्तर्गत १० र गाउँपालिकाको विपन्न आवास निर्माण कार्यक्रमअन्तर्गत १०६ गरी हालसम्म ४०५ परिवारले जस्तापाताको छानो पाएको गाउँपालिकाले जनाएको छ

पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी
सोमबार, असार २५, २०८०
सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ

विश्व बजारमा मानेभञ्ज्याङको रक्सी !
सोमबार, असार २५, २०८०
देशभर गाँजा खेतीले बैधानिकता पाउनुपर्ने बहस चलिरहेका बेला ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले भने घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गर्ने भएको छ

वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित
सोमबार, असार २५, २०८०
काठमाडौं महानगरपालिका भित्रका शहरी क्षेत्रका साँघुरा गल्लीहरु २० वर्ष बिच्छ्याइएका ढुंगाहरु बिग्रन थालेपछि महानगरले पुर्ननिर्माणलाई तिब्रता दिएको छ

तराई-मधेस समृद्धि कार्यक्रमः ४ वर्षमा १७५६ विपन्न परिवारले पाए घर
शनिबार, जेठ २७, २०८०
९ वटा क्षेत्रमा लगानी गरेर पछाडि परेको वर्ग र समुदायको जीवनस्तर सुधार गर्ने लक्ष्य राखेकोतराई-मधेस समृद्धि कार्यक्रमले स्थापनाको ४ वर्षमा सबैभन्दा बढी घरबारविहीन विपन्न परिवारलाई घर दिन सफल भएको छ

पर्यटकीय आकर्षणको केन्द्र बन्दै हात्ती दह
शनिबार, जेठ २७, २०८०
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस हात्ती दह सिमसार तथा पर्यटक क्षेत्रलाई आकर्षक बनाउने यहाँको हरियाली जंगलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन्

आज विश्व दूध दिवस
बिहीबार, जेठ १८, २०८०
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो

जहाँ चल्यो डोजर
बिहीबार, जेठ ११, २०८०
२५० दिनसम्म आइपुग्दा महानगरको यो कामले ५०० बढी मुद्दाको पनि सामना गरिरहेको छ । जसमा २५ वटा मुद्दा त अनधिकृत संरचना हटाएकै विषयमा परेका छन्